प्रम ओलीका यी कामहरू राष्ट्रको जीवनमा असाधारण र दुरगामी महत्वका छन्ः
विश्वास गुमेको अवस्थामा संविधानसभावाट नयाँ संविधानको निर्माण,
जातिय क्षेत्रिय अतिवाद र विखण्डनवादको वैचारिक रुपमा सामना,
भारतिय नाकावन्दीको सामना र सफलता,
चिनसंगको ऐतिहासिक पारवान संझौतावाट भविष्यमा नाकावन्दी नहुने परिस्थितिको निर्माण,
नेकपा९एमाले०को नेता भएपछि पार्टीको लोकपृयतामा वृद्धि,
सफल चुनावी गठवन्धन र ऐतिहासिक पार्टी एकताको नेतृत्व,
भारत र चिनसंगको सम्वन्धलाई नयाँ आयाम दिने प्रयास,
अन्तर्राष्ट्रिय स्तरमा नेपालको आवाज सुनिने अवस्थाको सिर्जना,
सन् १९५०को असमान सन्धीको पुनरावलोकनमा सैद्धान्तिक सहमती,
पूर्वधार विकासमा तिव्रता,
लोडसेडिङ अन्त्यका लागि योजनावद्ध पहल,
रणनीतिक विकास आयोजनाहरु९रेलमार्ग, जलमार्ग,हवाई यातायात, सुरुङमार्ग, सातवटा उत्तरदक्षिण करिडोर,चारवटा पूर्वपश्चिम राजमार्गको निर्माण र विस्तार, खानी अन्वेषण र उत्खननको तयारी आदी) को थालनी,
सामाजिक सुरक्षामा नयाँ आयाम योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम,
विल्लव र सिके राउतसंगको ऐतिहासिक शान्तिवार्ताको नेतृत्व,
छोटो समयमा नयाँ संविधानको सफल कार्यान्वयन र आम स्विकारोक्तिको निर्माण,
तराई मधेसको विकासमा तिव्रता,
प्राविधिक शिक्षामा जोड र विद्यार्थी भर्ना दरमा उल्लेख्य वृद्धि,
सडक मानवरहीत अभियानको नेतृत्व,
स्वास्थ पुर्वाधार विकासमा क्रान्ति,
कृषिको आधुनिकीकरण र सिचाई सुविधाको विस्तार,
कोभिड १९ महामारीको सफलतापूर्वक सामना आदी ।
तर पनि यतिवेला उहाँ चौतर्फी घेरावन्दीमा हुनुहुन्छ । पार्टी एकता संकटग्रस्त बनेको छ । राष्ट्रिय राजनीति पुनः अस्थिर र अन्योलग्रस्त वनाईदैछ । सबैपक्ष गंभीर र जिम्मेवार बनौ ।
|